नवलपरासी, भदौ ४ । पश्चिम नवलपरासीमा सर्पदंशका बिरामीका लागि उपचार केन्द्र सन्चालनमा ल्याइएको छ । सुनवल नगरपालिका जर्गाहास्थित प्रहरी युक्ति तालिम महाविद्यालयले बुधबारदेखि एम्बुलेन्ससहितको उपचार केन्द्र सन्चालनमा ल्याएको हो । उपचार केन्द्रको प्रदेश नम्बर–५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल र नगरपालिकाका प्रमुख भीमबहादुर थापाले संयुक्तरुपमा उद्घाटन गरे । यसअघि, जिल्लामा सर्पदंशको छुट्टै उपचार केन्द्र थिएन…