–लक्ष्मणमान डंगोल, दिलिप पोखरेल र प्रज्ञा तिमल्सिना र इमेज काठमाडौं । नेपालमा आउने औषधिमा झण्डै ६० प्रतिशत हिस्सा भारतीय औषधिको छ । तर भारतबाट आयात हुने औषधिमा तेब्बरसम्म मूल्य बढाएर बेच्ने गरेको पाइएको छ । जसको प्रत्यक्ष मार निमुखा विरामीमाथि परेको छ ।लामो समय वीर अस्पतालमा कार्यरत डा. धुव्रप्रसाद सिंह हाल रक्त क्यान्सरबाट पीडित छन्…