Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


अन्तरद्वन्द्वमा रुमल्लिएकाे काङ्ग्रेस

पेशल आचार्य नेपाली काँग्रेसका प्रवक्ता तथा युवानेता विश्वप्रकाश शर्माले काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा दिएको उम्मेदवारी घोषणा सभामा आफ्नो १, २, ३ र ४ फर्मुला घोषणा गरे । उनको त्यो फर्मुला गज्जबको छ । आउने चुनावपछि उनले प्रस्ताव गरेका छन् कि राष्ट्रपतिमा एकपटक, प्रधानमन्त्रीमा दुईपटक, मन्त्रीमा तीनपटक र सांसदमा चार पटकभन्दा बढी कुनै जनप्रतिनिधिले कार्य…