काठमाडौं, फागुन १९ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदले ‘कोरोनाभाइरस’को संक्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा थापा,
काठमाडौं, फागुन १९ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५औं योजना पारित गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५औं योजनालाई पारित गरेको
काठमाडौं, फागुन १९ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज
-सरोज अधिकारी र लक्ष्मणमान डंगोल(ईमेज) काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र शीर्ष तहमा एकपछि अर्को गर्दै चलिरहेको विवादप्रति जिल्ला सभापतिहरुले असन्तुष्टि जनाएका छन् । विभिन्न बहानामा विवाद गर्नुभन्दा
-मिरा बस्नेता र योगेश लामा(ईमेज) काठमाडौं । नेपालमा संक्रमणकालिन न्याय निरुपपणमा अन्तर्राष्ट्रिय समुदायको समेत चासो बढ्दै गइरहेको छ भने अर्कोतर्फ सरकारले बारम्बार अन्तर्राष्ट्रिय फोरमहरुमा संक्रमणकालिन न्याय निरुपण अन्तिम चरणमा पुगेको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज(सोमबार) अस्पताल भर्ना गरिँदै छ । मिर्गौला प्रत्यारोपणका लागि उनी आज अस्पताल भर्ना हुन लागेका हुन् । आगामी बुधबार उनको नेपाली चिकित्सकहरुको टोलीले मिर्गौला
काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिँदै गएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । हिजो(आइतबार)देखि त्रिभुवन विमानस्थल भएर आवत जावत गर्ने सबै यात्रुलाई लाइनमा राखेुर चेकजाँच सुरु
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै शुभकामना दिएका छन् । आज बिहान ट्विट गर्दै मोदीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भनी शुभकामना
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र
भक्तपुर । चीनबाट उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणको रिपोर्ट आज बेलुकासम्म आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा राखेको १४ दिन पूरा भएपछि शनिबार सबैको नमूना