Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


१० लाख लागतमा सिँचाई पोखरी निर्माण

पाँचथर । सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । सुख्खाग्रस्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ यासोकमा सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । गाउँपालिका

कटान र डुबानबाट पीडित बर्दियाका स्थानीय वैकल्पिक खेतीमा आकर्षित, मनग्गे आम्दानी

-केशव कोइराला /ईमेज  बर्दिया । कारण जमिन कटान र डुबानको समस्या भोग्दै आएका बर्दियाको कर्णाली जलाधार क्षेत्रका स्थानीय वैकल्पिक खेतीतर्फ जुटेका छन् । खाद्यान्नबाली लगाउँदा वर्षभरि खानसम्म नपुग्ने समस्या भएको

मणिग्राम औद्योगिक करिडोरका २२ ठूला उद्योग संकटमा, बन्द गर्ने उद्योेगीको चेतावनी

-दीपक घिमिरे / ईमेज   भैरहवा । भैरहवा–बुटवल सडकखण्डअन्तर्गत पड्सरी मणिग्राम औद्योगिक करिडोरका २२ ठूला उद्योग संकटमा परेका छन् । विद्युत् प्राधिकरणले आफूहरुलाई जानकारी नै नदिई महंगो दरको ट्रंक लाइन जडान

भुजुङ गाउँमा पर्यटकको आगमन बढ्यो

लमजुङ । एउटै गाउँ एउटै वडाले परिचित लमजुङको भुुजुङ गाउँमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेका छन् । गुरुङ संस्कृति भएको जिल्लाकै उत्कृष्ट मानिने भुजुङ गाउँमा पर्यटकहरुको आगमन

जातीय विभेदको शिकार बनेकी चेली दीपा नेपालीलाई चिट्ठी

-सन्जिब कार्की   प्रिय बैनी दीपा नेपाली, मिठो स्मृति ! उर्जायुक्त आशीर्वाद !! जातीय विभेदको सिकार बनेर तिमीलाई पनि हाम्रो समाज, देशको राजधानी शहर काठमाडौंले प्रताडित गरेको खबर सुनेर स्तब्ध छु

भिडियो एक्सरे छ चलाउन जान्ने जनशक्ति छैन: सेवाग्राहीलाई मर्का

सप्तरी । राजविराजस्थित  गजेन्द्र नारायण सिंह अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा ल्याउने जनशक्ति अभावका

कैदीहरुलाई रिहा गर्ने शर्त अफगानिस्तान सरकारबाट अस्विकार, शान्ति सम्झौता धरापमा

एजेन्सी । अफगानिस्तनका राष्ट्रपति असरफ घानीले तालिवानी कैदीहरुलाई रिहा गर्न अस्विकार गरेका छन् । अमेरिकाले विद्रोहीहरुसँग शान्ति सम्झौता गरेलगत्तै राष्ट्रपति घानीले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अमेरिकासँग विद्रोहीहरुले सम्झौता

प्रिमियर लिगः वुल्भरह्याम्पटनद्धारा टोटनह्याम पराजित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा वुल्भरह्याम्पटन वान्डरर्सले टोटनह्याम हट्सपरलाई ३–२ ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको खेलमा वुल्भरह्याम्पटनलाई विजयी गराउन म्याट डोहेर्टी, डिएगो जोटा र राउल जिमिनेजले

प्रधानमन्त्री कप महिला भलिबलः एपीएफ र पुलिस विजयी

नेपालगञ्ज । प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौं संस्करण नेपालगञ्जमा हिजो सुरु भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पानसमा दिप प्रज्वलन तथा रेफ्रीलाई बल हस्तान्तरण

म्यानचेस्टर सिटीले जित्यो लगातार तेस्रो पटक काराबाओ कपको उपाधि

काठमाडौं । इंङ्गलिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको फाइनल खेलमा एस्टन भिल्लालाई २–१ ले हराउँदे सिटीले लगातार तेस्रो पटक काराबाओ