Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


टर्कीद्वारा सिरियाका लडाकू विमानमाथि गोली प्रहार

काठमाडौं । टर्कीले सिरियाका लडाकू विमानमाथि गोली प्रहार गरेको छ । सिरियाको उत्तरपश्चिम इडलिबमा टर्कीले दुई वटा सरकारी लडाकू विमानमा आक्रमण गरेको हो । टर्कीको रक्षा मन्त्रालयका अनुसार विमान क्षतिग्रस्त

चिनियाँ कामदार फर्किएपछि लमुजङमा आंतक

लमजुङ । लमजुङमा एकाएक चिनियाँको आगमनले जिल्लाबासीमा कोरोनाको त्रास फैलिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका–६ को ठूलीबेंसीमा निर्माणाधीन न्यादी जलविद्युत आयोजनाका कामदार विनाचेकजाँच जिल्लामा आएपछि सन्त्रास फैलिएको

नेकपा सचिवालयमा अप्रत्यासित ‘ब्रिफिङ’

काठमाडौं । नेकपाका दुई अध्यक्षबीच आइतबार बिहानै सचिवालय बैठक बस्ने निधो टेलिफोनमा भयो । उनीहरूको निर्देशनअनुसार महासचिव विष्णु पौडेलले नेताहरूलाई बिहान साढे ११ बजे बैठक बस्ने सूचना प्रवाह गरे ।

जसले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गौला

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरु भेला भएका थिए । उनलाई जन्मदिनको शुभकामना

प्रधानमन्त्रीको मिर्गौंला प्रत्यारोपण बुधबार गरिने, सोमबार अस्पताल भर्ना हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौंला प्रत्यारोपण आगामी बुधबार हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मिर्गौंला प्रत्यारोपण हुने

सुन तोलामा १२ सयले घट्यो

काठमाडौं ।  सुन आज तोलामा एक हजार २ सय रुपैयाँ घटेको छ । केही दिनदेखि निरन्तर उकालो लागेको सुनको भाउ शुक्रबारदेखि घट्न थालेको हो । आइतबार छापावाल सुन प्रति तोला

मलेशियाका नयाँ प्रधानमन्त्री यासिनले लिए शपथ

एजेन्सी । मलेशियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले प्रधानमन्त्री पदको शपथ लिएका छन् । ९४ वर्षीय महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय

३० जना कुमारीहरुको सामुहिक बेल विवाह

काठमाडौं । मरु टोलमा आज कन्याहरुको बेल विवाह गरिएको छ । केन्द्रीय मानन्धर संघको आयोजनामा नेवारी परम्परा अनुसार भएको बेल विवाहमा ३० जना कुमारीहरुको सहभागिता रहेको थियो । बागमती प्रदेशका

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल सुरुः उपप्रधानमन्त्री पोखरेल

काठमाण्डौंं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल सुरु भएको दाबी गरेका छन् । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सजाल इन्जाले आज काठमाण्डौंमा गरेको कार्यक्रममा उनले सरकार गठन भएको दुई

नेपालको लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित

काठमाडौं । नेपालले एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । थाइल्याण्डको बैंककमा आज भएको खेलमा हङकङसँग ४३  रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार