डोटी । जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पुर्याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत
-दुर्गा उपाध्याय/ ईमेज कञ्चनपुर । ठेकेदार कम्पनीको लापरवाहीका कारण कञ्चनपुरको कृष्णपुरमा निर्माणाधीन पुल अलपत्र बनको छ । सम्झौता अवधि सकिए पनि सरकारी निकायको बेवास्ता र ठेकेदारको लापरवाहीका कारण पुल निर्माण
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन् । यसअघि १५ गते बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले निवर्तमान सञ्चार
बैतडी । आज बिहान स्कारपियो दूर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ४८ वर्षीय विष्णुदत्त भट्ट
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् । सभापति देउवाले शनिबार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको
काठमाडौं । एसीसी इस्टर्न रिजन टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले आज हङकङसँग खेल्नेछ । पहिलो खेलमा हिजो मलेसियासँग हारेको नेपाल आजको खेलपूर्व दबाबमा रहेको छ । थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा एसियाको
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो ।
काठमाडौं । नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरसको संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरुले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क
काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस विश्वका ५० मुलुकमा पुगिसकेको छ । चीनमा २८ सय ३५ को मृत्यु भएको छ भने ७९ हजार दुई सय ५७ संक्रमित छन् । पछिल्लो
एजेन्सी । कोरोनाभाइरसका कारण अमेरिकामा पनि पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ । गम्भीर स्वास्थ्य