एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा लिरभपुलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । गएराती भएको खेलमा वाट्फोर्डसँग ३–० ले हारेपछि लिभरपुलको ४४ खेल लामो अपराजित श्रृंखला रोकिएको हो । यो
काठमाडौं, फागुन १७ । अमेरिकाले अफगानिस्तानबाट हजारौं सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिबार हस्ताक्षर गरेको छ । अमेरिका र तालिबानबीच भएको सम्झौताअन्तर्गत् यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम
काठमाडौं, फागुन १७ । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीले स्वदेशी उत्पादनलाई बढावा नदिएसम्म सरकारले समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने बताएकी छन् । नेपाल जुत्ता–चम्पल व्यवसायी संघको छैटौं वार्षिकोत्सवमा बोल्दै उपमेयर
काठमाडौं, फागुन १७ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली चलचित्रको प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तत्पर रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जनचेतना नेपालको छैटौं वार्षिकोत्सव
काठमाडौं, फागुन १७ । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार तत्कालका लागि स्थगित गरेको छ । काठमाडौं जिल्ला होटल व्यवसायी संघको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै संस्कृति,
नारायणी लामिछाने र सानु माली (इमेज) काठमाडौं, फागुन १७ । नेपालमा राजनीतिक स्थायित्व र स्थीर सरकार बनेपछि नीतिगत भ्रष्टाचारले सीमा नाघेको विभिन्न अध्ययनले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग
इलाम, फागुन १७ । मानेभञ्ज्याङ एफसी दार्जिलिङ इलाममा जारी माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार इलामको ठूलो टुँडिखेलमा भएको पहिलो क्वार्टरफाइनलमा झापा–११ लाई २–१ ले पराजित गर्दै मानेभञ्ज्याङले
सुनसरी, फागुन १७ । २२औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार धरान रंगशालामा भएको फाइनलमा पाँचपटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङले प्रतियोगितामा
इस्लामावाद, फागुन १७ । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सुक्कुर जिल्लामा रेल र बस एकापसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको संख्या ३० पुगेको शुक्रबार अबेर राति एक
काठमाडौं, फागुन १७ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ काठमाडौंमा शनिबारदेखि १०औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सुरु भएको छ । एभरेष्ट नेपाल कल्चरल