१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


अमेरिका र एप्पल कम्पनीले आइफोन ह्याकिङ गर्ने गरेको रुसी जाँच ब्युरोको दाबी

एजेन्सी । रुसी संघीय जाँच ब्युरोले अमेरिका र एप्पल कम्पनीले सर्वसाधारणका फोन ह्याक गर्ने गरेको दाबी गरेको छ । रुसी साइबर सेक्युरिटी कम्पनी क्याप्सरस्कीसँगको अनुसन्धानपछि संघीय ब्युरोले ह्याकिङ गर्ने गरेको

सिन्धुलीमा सार्वजनिक पदमा भएकाहरूको छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन उर्दी

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सार्वजनिक पदमा रहेकाले बालबालिका अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने उर्दी जारी गरेको छ । घ्याङलेख गाउँपालिकाले पालिकाभित्रका सार्वजनिक पदमा रहेका व्यक्तिहरुको छोराछोरी अनिवार्य रुपमा सामुदायिक

सार्वजनिक कार्यक्रममै लडे अमेरिकी राष्ट्रपति जो बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन एक सार्वजनिक कार्यक्रममा लडेका छन् । अमेरिकी वायुसेवा एकेडेमीले आयोजना गरेको उपाधि वितरण कार्यक्रममा उनी लडेका हुन् । एक सैनिकलाई प्रमाणपत्र दिएर अघि बढ्ने

मोदीसँगको भेटले भ्रमण सकारात्मक बन्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भ्रमणका एजेण्डाहरुमा सकारात्मक परिणाम आएको बताउनु भएको छ । मध्य प्रदेशको भ्रमणमा प्रस्थान गर्नुअघि शुक्रबार बिहान नयाँदिल्ली स्थित होटल मौर्यमा

उपत्यका बाहिर जाने सवारी साधनलाई गोंगबू बसपार्क केन्द्रीत गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने यातायातका साधनहरुलाई गोंगबु बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ । महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो

देशभर अत्याधिक गर्मी बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक

युक्रेनलाई सदस्यता दिने विषयमा नाटो सैन्य बैठक निर्णयविहिन

एजेन्सी । नाटोसँग नजिकिएकै कारण रुसी आक्रमण परेको युक्रेनले युद्धले क्षतिविक्षत हुँदा पनि नाटोको सदस्यता पाउने नपाउने भने अझै पनि अन्यौलमा परेको छ । माल्दोभामा आयोजित युरोपेली युनियनको राजनीतिक कमिटिको

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान साढे ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीको एक वर्षे अभियान,

कूटनीतिक कौशलमा कमी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणका सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको व्यावसायिकता र संस्थागत क्षमता प्रदर्शन हुन सकेन। परराष्ट्र मामिलालाई निकटबाट नियालिरहेका व्यक्तिहरूले एकपछि अर्को घटनाबाट नेपालको प्रस्तुति कमजोर रहेको प्रस्ट्याएका

प्रधानमन्त्री दाहालले आज भारतको मध्य प्रदेशको भ्रमण गर्ने

काठमाडौं । चार दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मध्यप्रदेशको भ्रमण गर्नुहुने भएकाे छ । दाहालले उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्ने र त्यसपछि इन्दोर जाने कार्यक्रम