काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनको अस्पतालमा उपचार सुरु भएको छ । विभिन्न
काठमाडौं । आमरण अनशनमा रहनुभएका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि उहाँलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ । उहाँलाई लिन हेलिकोप्टर इलाम पुगिसकेको छ ।
काठमाडाैं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्ट्याउन सरकारसमक्ष माग गर्नुभएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा आइतबार भेटेर डा. केसीले
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीकाे गेटा मेडिकल कलेज धनगढीबाट सत्याग्रह शुरु गर्नुभएको छ । डा. केसीले आइतबार शिक्षा-स्वास्थ्य जस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच
काठमाडौं । डा. गोविन्द केसीले २२ औँ पटकको आमरण अनसनम तोडेका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ औं अनसन तोडेको जानकारी गराउनुभएको हो । पशुपति क्षेत्रको
काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिनुभएको छ । शनिबार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ
कैलाली (बिराज रोस्यारा) । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति र गेटा मेडिकल विश्व विद्यालय संर्घष
कैलाली । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको छ । डा. केसीले शुक्रबार साँझ कैलालीको लक्ष्मीनारायण मन्दिरको पाहुना घरबाट सत्याग्रह सुरु गर्नुभएको छ
काठमाडौं । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी सत्याग्रहका लागि धनगढी पुग्नुभएको छ । धनगढीको गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गर्न केसी शुक्रबार दिउँसो धनगढी पुग्नुभएको हो । तर
काठमाडौं । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले शुक्रबारदेखि तीन दिने सत्याग्रह सुरु गर्ने हुनुभएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उहाँले सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै आजै