बागलुङ, फागुन १७ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय क्षेत्र सुधारको प्रक्रियामा अघि बढिरहेको बताएका छन् । शनिबार जिल्ला अदालत बागलुङको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उनले न्याय क्षेत्रमा उत्पन्न चासो
बिराज रोस्यारा (इमेज) कैलाली, फागुन १७ । आयोजक सुदूरपश्चिम–११ सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम २–१ सशस्त्र शनिबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको
मीरा बस्नेत र राजेन्द्र नापित (इमेज) काठमाडौं, फागुन १७ । फोटो पत्रकार क्लबको आयोजनामा फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरुको प्रदर्शनी काठमाडौंमा चलिरहेको छ । प्रदर्शनीमा नेपालका फोटो पत्रकारहरुको विभिन्न सातओटा
रोमन आचार्य, खिलनाथ ताजपुरिया र भूपेन्द्र खड्का (इमेज) काठमाडौं, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शक्तिशाली अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रको निर्णय प्रक्रिया र समीकरणमा कमजोर बन्न
काठमाडौं, फागुन १७ । एसीसी इस्टर्न रिजन पुरुष ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ । थाइल्यान्डको बैंककमा शनिबार भएको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो
काठमाडौं, फागुन १७ । नेवाः प्रेस दबु नेपाःले अग्रज सञ्चारकर्मीहरुलाई शनिबार सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकार, मदनदास श्रेष्ठ र राजाराम श्रेष्ठ छन्
नुवाकोट, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । विदुरमा शनिबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा
कैलाली, फागुन १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सचिवालय बैठकको निर्णयअनुसार नै
काठमाडौं, फागुन १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ट्वेन्टी–२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेटको पहिलो
नयाँदिल्ली, फागुन १७ । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूकाअनुसार झन्डै ३५० भन्दा बढी घाइते