काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । आउँदो बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तयारीस्वरुप प्रधानमन्त्री ओली सोमबार साँझ सवा ६ बजे
काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप ऊर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा सोमबार साँझ
कैलाली, फागुन १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकार पार्टीकै निर्देशनमा चल्नुपर्ने बताएका छन् । सोमबार कैलालीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले सरकार पार्टीको
काठमाडौं, फागुन १९ । सरकारले आउँदो चैत २० देखि २२ गतेसम्म गर्ने भनेको ‘सगरमाथा संवाद’ कार्यक्रम स्थगित गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ‘कोरोनाभाइरस’का कारण विश्वव्यापी जोखिम
बुटवल, फागुन १९ । ‘कोरोनाभाइरस’को त्रासमा प्रदेश नम्बर–५ सरकारले आउँदो वैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले
बुटवल, फागुन १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । अख्तियारको बुटवल कार्यालयले स्थानीय तह र शिक्षा क्षेत्रमा बढी भ्रष्टाचार
नवीन शर्मा, देवेन्द्रमान डंगोल र भरत केसी (इमेज) काठमाडौं, फागुन १९ । काठमाडौं उपत्यकाका विभिन्न १० ओटा नगरपालिकाभित्र रहेका ढुंगेधाराहरुको विस्तृत नक्सांकन सार्वजनिक गरिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन
काठमाडौं, फागुन १९ । सभामुख अग्नि सापकोटाले पेट्रोलियम पदार्थमा कर बढाउनुको कारणबारे सदनलाई जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको सुरुमै समाजवादी पार्टीका सांसदहरुले उठेर विरोध
काठमाडौं, फागुन १९ । संघीय संसदमा पहिलोपटक गैरसरकारी विधेयक दर्ता भएको छ । सत्तारुढ दल नेकपाका सांसद शेरबहादुर तामाङले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको गैरसरकारी विधेयक’ सोमबार संसद
काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्रा. डा. प्रेम ज्ञवालीको टोलीले गर्ने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि आज महाराजगन्जस्थित