काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज(सोमबार) सकिँदैछ । राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिन लागेको राष्ट्रियसभा सचिवालयले जनाएको छ । मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस
कञ्चनपुर । कञ्चनपुर र कैलालीमा यस वर्ष आलुको उत्पादन घट्ने भएको छ । डढुवा रोग र अत्याधिक हुस्सुका कारण यस वर्ष आलुको उत्पादन ३० प्रतिशत घट्ने देखिएको कृषि ज्ञान केन्द्र
धनुकटा । प्रदेश नं. १ सरकारको उच्च प्राथमिकतामा परेको धरान–मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अझैं सुरु हुन सकेको छैन । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६-०७७ को वार्षिक
काठमाडौं । नेपाली सिने जगतका ‘हट केक’ मानिएका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले हालै धुमधामका साथ विवाह गरे । यहि फागुन १६ गते कानुनी र १७ गते
सर्लाही । हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले क्रसिङ सिजनमा किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । अघिल्लो महिना पुस १० गतेदेखि सञ्चालनमा आएको उद्योगले हालसम्म ५० करोड रुपैयाँ
काभ्रे । बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी
काठमाडौं । सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । कोभिड–१९ का कारण विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा सूचीकृत गरेपछि सरकारले विशेष पूर्वसावधानी अपनाउन
काठमाडौं । नेपाली काँग्रेसले विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र त्यस्तो राजनीतिक दल परित्याग गरी काँग्रेसमा प्रवेश गरेकाहरुलाई पार्टीको विधान बमोजिम केन्द्रीय कार्यसमितिको सदस्य र आमन्त्रित सदस्यमा मनोनयन
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आम निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउने दावी गरेका छन् । एक्जिट पोलहरुमा उनलाई प्रतिद्वन्द्वी बेनी गान्ट्जभन्दा अगाडि देखाइएको छ । तीनवटा सर्वेक्षणहरुमा नेतान्याको दक्षिणपन्थी
एजेन्सी । कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । चीनको वुहान शहरबाट फैलिएको कोराना विश्वका ५८ देशमा फैलिएको छ भने मृतकको संख्या बढ्दै गएको छ ।