भद्रपुर, फागुन २० । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत, पश्चिम बंगालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र
सुनसरी । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् । उच्च अदालत, विराटनगरले आफूलाई थुनामा पठाउने आदेश दिने छनक पाएसँगै
काठमाडौं । नेपाल राष्ट्र बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको प्रभावले नेपाली अर्थतन्त्रमा असर पर्ने जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै कोरोनाको कारण
काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको आशंकामा टेकुमा राखिएका चारजना मै कोरोना नभएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट
कैलाली । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको तराई बन्दका कारण पश्चिमी जिल्लाको जनजीवन ठप्प भएको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङसहितका तराईका जिल्लाहरुमा बन्दको प्रभाव परेको हो । बन्दका
काठमाडौं । भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिका (कामपा) लाई ब्रुमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग
-हेमन्त केसी(रासस) जाजरकोट । “दूधको दूध, पानीको पानी छुट्याइदिनुप¥यो देवता परमेश्वरी, हामी तिम्रो भर, शरणमा परेका छौँ, हामी पाठी खाने भए पाठी, चल्लो खाने भए चल्लो दिन तयार छौँ”, बारेकोट–८
-उपेन्द्र खनाल/ ईमेज तनहुँ । घिरिङ गाउँपालिकाअन्तर्गतको नयाँटारमा वषौँदेखिको खानेपानीको समस्या अझै हल हुन सकेको छैन । खानेपानी जोहो गर्न लागि दैनिक घण्टौँ खर्चिनुपर्ने भएकाले स्थानीयवासीले कष्ट भोग्दै आएका छन्
काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । बिहान ७ बजेर ५७ मिनेटको साइतमा बसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको रंगीविरङगी
काठमाडौं । कोरोना भाइरस विश्वभर तीव्र रुपमा फैलिएको छ । बरु चीनमा भने संक्रमणको दर घटेको छ । यो भाइरस हालसम्म ६० भन्दा बढी देशहरुमा फैलिसकेको छ । नेपालमा रसुवामा