एजेन्सी । इजरायलले लेबनानमा गरेको हवाई हमलामा १० जनाको मृत्यु भएको छ । लेवनानको दक्षिणी क्षेत्र नाबातिहमा गरेको हमलामा पाँच जना घाइते भएका छन् जसमध्ये दुईजनाको अवस्था गम्भीर छ । मारिेनेमा सबै सिरियाली नागरिक रहेको र जसमा एक महिला र उनका दुई बालबालिका पनि रहेका छन् । इजरायली सेनाले उक्त क्षेत्रमा रहेको हिजबुल्लाह हतियार भण्डारण…