एजेन्सी । थाइल्याण्डको संवैधानिक अदालतले बुधवार मुख्य विपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गर्दै राज्यको शाही परिवारको मानहानी विरुद्धको कानून संशोधन गर्ने प्रयासलाई संविधानको उल्लंघन गरेको ठहर गरेको छ । न्यायाधीशहरूले सर्वसम्मतिले मूभ फर्वार्ड पार्टीलाई विघटन गर्ने र पार्टीको कार्यकारी बोर्डका ११ सदस्यहरूलाई १० वर्षको लागि राजनीतिक गतिविधिमा प्रतिवन्ध लगाउने आदेश दिएका हुन् । शाही…