एजेन्सी । भारतले बंगलादेशमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ । प्रधानमन्त्री शेख हसिना देश छाडेर हिडेपछि भईरहेको ज्यादतीप्रति भारतले चिन्ता जनाएको हो । भारतको राज्यसभालाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरले बंगलादेशका विभिन्न क्षेत्रमा करिब १९ लाख भारतीय नागरिक रहेकोमा दश लाख गत साता नै भारत फर्के र बंगलादेशमा रहेका भारतीयहरुको सुरक्षा भारतको चासो…