काठमाडौं । नेपालका भिक्षु डा. सुगन्ध महास्थवीरले विशिष्ट धार्मिक महत्वको राजकीय सम्मान ‘फ्रा ब्रम्हशाक्यवंशविशुद्धी’ प्राप्त गर्नुभएको छ । थाइ राजसंस्था र थाई भिक्षु संघले यो पदवी भिक्षु सुगन्धलाई प्रदान गरेका हुन् । थाइ नरेश महावालिरालङ्कनलबाट प्रदान गरिएको यो पदवी पाउने सुगन्ध पहिलो नेपाली भिक्षु हुनुहुन्छ । यसअघि उहाँले नै थाई बौद्ध संघको तेस्रो तहको ‘फ्रा…