एजेन्सी । थाइल्याण्डको बैंककमा रहेको पाँच तारे होटलमा मृत्यु भएका ६ जनाको रगतमा ‘साइनाइड’ नामक विष फेला परेको छ । चिकित्सकहरुले उनीहरुको शव परीक्षण गर्दा प्राणघातक साइनाइड विष फेला परेको हो । प्रारम्भिक पोस्टमार्टम परीक्षणको आधारमा उनीहरुको शरिरमा साइनाइड बाहेक अन्य कुनै शंकास्पद पदार्थ देखिएको छैन । फरेन्सिक अन्वेषकहरूले यसअघि पीडितहरूले प्रयोग गरेको चिया कपमा…