Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


अमेरिकाको एक नाइट क्लबमा गोली प्रहार, चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको अलाबामाको एक नाइट क्लबमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । नाइट क्लबभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार हुँदा दुई महिला र दुइ पुरुष मारिएका हुन् । घटना लगत्तै फरार रहेका आक्रमणकारीको खोजी भइरहेको छ । सयभन्दा बढी सहभागी सो नाइटक्लबमा गोली प्रहार…