Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


गाजाको खान युनिस शहरबाट लाखौँ पलायन

एजेन्सी । हमास नियन्त्रित क्षेत्र गाजाको खान युनिस शहरबाट दुई दिनको अवधिमा १ लाख ५० हजारभन्दा बढी मानिस पलायन भएका छन् । संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार गाजापट्टीका दक्षिण क्षेत्रमा रहेको खान युनिस केन्द्रित आक्रमण तीव्र भएपछि उनीहरु पलायन भएका हुन् । इजरायली सैन्य आक्रमणको केन्द्रबिन्दु बनेको उक्त शहरमा हमासका सेनाहरुको तैनाथी बढेपछी दिनानुदिन आक्रमण तीव्र…