एजेन्सी । रुस र पश्चिमी राष्ट्रहरुबीच अहिलेसम्मकै ठूलो कैदीबन्दी आदानप्रदान भएकोे छ । रुसले आफ्नो हिरासतमा रहेका १६ पश्चिमी नागरिकको रिहा गरेको बदलामा दुई नाबालिगसहित ८ रुसी बन्दीहरुलाई रिहा गरेको टर्की सरकारले जनाएको छ । टर्की सरकारले विज्ञप्ति जारी गदै २४ जना कैदीबन्दी आदानप्रदान भएको उल्लेख गरेको हो । ६ पश्चिमी राष्ट्रहरु र रुसबीच भएको…