Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


युक्रेनको उर्जा केन्द्रमा मिसाइल आक्रमण

एजेन्सी । रुसले युक्रेनको उर्जा केन्द्रमा मिसाइल आक्रमण गर्दा एक लाख मानिस बिजुलीविहीन अवस्थामा पुगेका छन् । युक्रेनको सुमी शहरको उत्तरपूर्वी क्षेत्रमा रहेको उर्जा केन्द्र लक्षित हवाई आक्रमण गर्दा १ लाख मानिस बिजुलीविहीन अवस्थामा पुगेका हुन् । युद्धका क्रममा नष्ट भएको उक्त उर्जा केन्द्र पुननिर्माण गरी सञ्चालनमा ल्याएको केही समयमानै भएको आक्रमणले पुर्ण रुपमा ध्वस्त…