एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले लामो दूरीका हतियार र हवाई सुरक्षाका लागि पुन अपिल गर्नुभएको छ । युक्रेनको दक्षिणपूर्वी सहर जापोरिज्जिया नजिकैको भिल्निआन्स्कमा शनिबार भएको क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएपछि जेलेन्सीले पुन अपिल गर्नुभएको हो । जेलेन्स्कीले लामो दूरीको क्षमताको साथ प्रहार गर्ने र आधुनिक वायु रक्षा प्रणालीको संख्या बढाउन अपिलमा…