Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


इजरायली आक्रमणबाट गाजाका आधा संरचना ध्वस्त भएको तथ्यांक सार्वजनिक

एजेन्सी । इजरायलले गत अक्टोबर ७ देखि हमासविरुद्ध गाजापट्टीमा गरेको हमलामा आधाभन्दा बढी भवनहरु ध्वस्त भएको तथ्यांक सार्वजनिक भएको छ । बीबीसीले गरेको नयाँ विश्लेषण अनुसार गाजाभरिका आवासीय क्षेत्रहरु ध्वस्त हुनुका साथै बजार र सडकहरु भग्नावशेषमा परिणत भएका छन् । गाजापट्टीमा १ लाख ७५ हजार भवनहरु ध्वस्त भइसकेका छन् । डिसेम्बरको शुरुदेखि दक्षिणी र मध्य…