एजेन्सी । इजरायल र हिजबुल्लाहको लेबनानी शिया मिलिसियाबीच सीमानामा निरन्तर लडाइँ भएपनि लेबनानी किसानहरू आफ्नो गाउँमै बसेर कृषि बाली भित्र्याउने काममा लागेका छन् । उनीहरु लगाएको अन्नबाली काट्न व्यस्त देखिन्छन् । इजरायल र हिजबुल्लाह प्यालेस्टिनी इस्लामी समूह हमासले अक्टोबर ७, २०२३ मा अल–अक्सा फ्लड अपरेशन शुरु गरेदेखि युद्धमा संलग्न छन् । यद्यपि दुवै पक्षले २००६…