Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


भारतमा आगलागीबाट ६ जनाको मृत्यु

एजेन्सी । भारत दिल्लीको उत्तर–पश्चिम पीतमपुरा जिल्लामा बिहीबार राती चार तल्ला भवनमा आगो लाग्दा ६ जनाको जलेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भीषण आगो लागेका कारण घरभित्र रहेका मानिसलाई बाहिर निकाल्न नसकेका कारण मानवीय क्षति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । केहीले भने छतबाट हामफालेर आफुलाई बचाउने कोशिस…