Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


गर्मीसँग संघर्ष गर्दै म्यानमारवासी

एजेन्सी । अत्याधिक गर्मीका कारण म्यानमारका नागरिकको जनजीवन प्रभावित बनेको छ । देशका विभिन्न क्षेत्रहरुमा अत्यधिक तापक्रमको रेकर्ड गरिएको छ । ईआई डोराडो मौसम प्रतिवेदनका अनुसार म्याग्वे क्षेत्रको चोकशसहर केही दिनदेखि विश्वको सबैभन्दा गर्मी हुने शहरको सूचीमा परेको छ । अप्रिल २८ मा, चोकमा विगत ५६ वर्षको सबैभन्दा अप्रिल तापक्रम ४८.२ डिग्री सेल्सियसमा रेकर्ड गरिएको…