Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


नेपाल–भारत संयुक्त आयोगको वैठक : भारतीय विदेशमन्त्री जयशंकर आज काठमाडौं आउँदै

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबारदेखि काठमाडौंमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर आज काठमाडौं आउँदै हुनुहुन्छ । नेपाल–भारत मन्त्रीस्तरीय वैठकमा सहभागी हुन उहाँ आउन लाग्नु भएको हो । भारतीय विदेशमन्त्री जयशंकरले आज सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नु हुनेछ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटेर उहाँ नेपाल–भारत संयुक्त आयोगको बैठकमा…