एजेन्सी । इटालीले उपनगरीय मस्को कन्सर्ट हलमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ । साथै देशभरका प्रमुख यातायात, सांस्कृतिक र धार्मिक स्थलहरूमा सुरक्षा बढाएको छ । शुक्रवार भएको आतंकवादी हमलामा कम्तीमा १३७ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको रुसको अनुसन्धान समितिले जनाएको छ । इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले आक्रमणलाई निर्दोष नागरिकहरूको नरसंहार…