Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


हमास र इजरायलबीचको युद्धविरामको माग गर्दै बेलायतमा प्रदर्शन

एजेन्सी । हमास र इजरायलबीच तत्काल युद्धविराम गर्न माग गर्दै बेलायतमा व्यापक प्रदर्शन भएको छ । सोलिडारिटी क्याम्पेनले आयोजनका गरेको प्रदर्शनमा दशौ हजारको संख्यामा सर्वसाधारणले सहभागिता जनाएका छन् । बेलायतको लण्डनमा भेला भएका उनीहरुले बेलायतको हाइड पाक कर्नरदेखि नाइनएल्म्सस्थित अमेरिकी दुतासबाससम्म मार्चपास गरेका थिए । गाजामा आगक्रमण गरेपछि बेलायतमा सर्वसाधारणले युद्धविरामको माग गर्दै गरेको यो…