Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


युद्धविराममा थप बन्धक रिहा

एजेन्सी । गाजामा हमासले बन्धक बनाएका थप ८ बन्धक रिहा भएका छन् । युद्धविरामको थपिएको एक दिन अर्थात् सातौ दिन विहीबार हमासले ८ जना इजरायलीलाई रिहा गरेको हो । बुधबार छाडिएको दुई जनालाई पनि हिजैको गिन्ति गरिएको छ । योसंगै हिजो १० जना रिहा गरिएको बदलामा इजरायले ३० जना प्यालेस्टायनी कैदी छाडेको जनाएको छ ।…