एजेन्सी । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव पोष्टमार्टम पछि मात्रै उनका परिवारलाई हस्तान्तरण हुने भएको छ । गत शुक्रबार रुसको आर्कटिक जेलमा मृत्यु भएका नाभाल्नीको शवका लागि हारगुहार गरेकी उनकी आमालाई रुस सरकारले पोष्टमार्टम पछि मात्रै परिवारलाई दिने जनाएको हो । रुसका राष्ट्रपति भ्दादीमिर पुटिनका कट्टर विरोधी तथा देशमा मौलाएको भ्रष्टाचार विरोधी अभियानकर्ता नाभाल्नीको…