एजेन्सी । इजरायलले पश्चिमा राष्ट्रहरुको चेतावनीलाई बेवास्ता गर्दै गाजाको रफाह शहरस्थित शरणार्थी शिविरमा हवाई आक्रमण गर्दा ७० जनाको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आदेश बमोजिम इजरायली डिफेन्स फोर्स आइ.डी.एफले हवाई र सामु्रदिक आक्रमण गर्दा थुप्रै घाइते भएका छन् । संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ.ले घटनाको निन्दा गर्दै गाजाका जनताको अन्तिम…