एजेन्सी । अमेरिका र चीन उच्चस्तरीय सैन्य सञ्चार पुर्नस्थापना गर्न सहमत भएका छन् । अमेरिका भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबिचको शिखर वार्तापछि दुई देश सैन्य सम्पर्क पुर्नस्थापना गर्न राजी भएका हुन् । साथै उनीहरु ‘फेन्टानिल’ नामक औषधिको उत्पादन रोक्ने कदम चाल्न पनि सहमत भएका छन् । चिनिया राष्ट्रपति सिसँग…