एजेन्सी । करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीका लागि सहायता सामग्री पठाइएका ट्रकहरु इजिप्टमा रोकिएका छन् । गाजा पट्टीमा प्रवेश गर्नका लागि राहत सहायता बोकेका सयौं ट्रकहरू इजिप्टको राफा क्रसिङमा अड्किएका हुन् । गाजा प्रवेश गर्ने सामग्रीसहितका ट्रकहरूको संख्या बढेको भएपनि ट्रकहरु गाजा प्रवेशका लागि कुरिरहेको जनाइएको…