Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


हमासले आक्रमण गरी बन्धक बनाएकामध्ये दुईजना रिहा

एजेन्सी । हमासले गत असोज २० गते इजरायलमाथि आक्रमण गरी बन्धक बनाएका बिभिन्न देशका दुई सय नागरिकमध्ये दुइजना अमेरिकी नागरिकलाई रिहा गरेको छ । रिहा गरेका अमेरिकी नागरिकहरुमा आमा र छोरी रहेका छन् । इजरायाली प्रधानमन्त्री बेन्जामिन नेतान्युहले भने हमासले बन्धक बनाएका अन्यको हकमा पनि अपहरणमुक्त गर्ने प्रयास जारी रहेकाले बन्धकमा परेका परिवारलाई धैर्यधारण गर्न…