एजेन्सी । इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा चरम मानवीय संकट उत्पन्न भएको छ । इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । एक साता लामो हवाई हमलापछि इजरायली सेनाले थालेको स्थल आक्रमणले गाजामा झनै संकट बढाएको छ । इजरायली सेनाको उर्दी अनुसार उत्तरी गाजाका ११ लाख जनतामध्ये ४ लाखभन्दा बढी पछिल्लो ४८…