एजेन्सी । इजरायली आक्रमण भएपछि उत्तरी गाजाबाट हजारौं सर्वसाधारणको भागाभाग भएको छ । उत्तरी दक्षिणी गाजास्थित शरणार्थीि शिविमा रातभर जारी इजरायली बमबारीमा परी दर्जनौ प्यालेस्टायनीको मृत्यु भएको दाबी गरिएको छ । इजरायलले गाजा क्षेत्रमा आफ्नो पकड बढाएको दाबी गर्दा प्यालेस्टायनीले पनि इजरायली सेनाको सामना गरिरहेको दाबी गरेको छ । प्यालेस्टायनी प्रधानमन्त्री न्यातान्याहुले फेरि पनि युद्धविराम…