एजेन्सी । रुसको बेलगोरोद क्षेत्रमा युक्रेनले गरेको हवाई हमलामा कम्तिमा २० जना मारिएका छन् । युक्रेनले लगातार क्षेप्याष्त्र प्रहार गर्दा २० जना रुसी सर्वसाधारणको मृत्यु भएको मस्कोले पुष्टी गरेको छ । युक्रेनसँगको सिमा नजिकको रुसी शहरमा गरिएको आक्रमणमा थप एक सय जना घाइते भएका छन् । यो आक्रमणलाई रुस युक्रेन युद्ध सुरु भएयताकै युक्रेनले रुसमा…