एजेन्सी । अमेरिकामा पेलेस्टाइनी समर्थनमा विश्वब्विद्यालयका विद्यार्थीहरुले गरेको प्रदर्शनका क्रममा दर्जर्नौ पक्राउ परेका छन् । अमेरिकाको एल विश्वविद्यालयका विद्यार्थीहरुले गरेको प्रदर्शनमा सडक नै ओगटेर बसेपछि पक्राउ गरिएको हो । यसअघि गता साता न्युयोर्कमा कोलम्बिया युनिभर्सिटीका हजारभन्दा बढी विद्यार्थीहरुले इजरायलले गाजामा गरेको आक्रमण विरुद्ध प्यालेस्टिनीहरुको समर्थनमा प्रदर्शन गर्दा पनि सयभन्दा बढी पक्राउ परेका थिए । प्रदर्शनकारीहरुले…