Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


रुस–युक्रेन युद्धमा युक्रेनमा हरेक दिन २ बालबालिकाको मृत्यु

एजेन्सी । रुस युक्रेनबीच जारी युद्धका कारण हालसम्म युक्रेनका १९ सय ९३ बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालबालिका कोष युनिसेफले सार्वजनिक गरेको तथ्यांंक अनुसार सन् २०२२ देखि जारी युद्धका क्रममा हरेक दिन दुई बालबालिकाको मृत्यु हुने गरेको छ । तत्थ्यांकमा ५० प्रतिशत किशोरहरु आक्रमणका त्रासमा रातमा ननिदाउने गरेको र ४०…