एजेन्सी । रुस नियन्त्रित क्षेत्र डोनेट्स्कमा युक्रेनी सेनाले गरेको गोलाबारीमा २७ जनाको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका छन् । सो शहरको व्यस्त बजारमा युक्रेनले गरेको गोलाबारीमा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार गोलाबारीका कारण डोनेट्स्कका अधिकांश पसलहरु ध्वस्त हुनुका साथै शवहरु लडिरहेको अवस्थामा रहेका…