एजेन्सी । भारतले बंगलादेशमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ ।
प्रधानमन्त्री शेख हसिना देश छाडेर हिडेपछि भईरहेको ज्यादतीप्रति भारतले चिन्ता जनाएको हो ।
भारतको राज्यसभालाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरले बंगलादेशका विभिन्न क्षेत्रमा करिब १९ लाख भारतीय नागरिक रहेकोमा दश लाख गत साता नै भारत फर्के र बंगलादेशमा रहेका भारतीयहरुको सुरक्षा भारतको चासो रहेको बताउनुभयो ।
यसअघि भारतीय विदेशमन्त्री जयशंकरले सर्वदलीय वैठकमा पनि बंगलादेशको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्