Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


बेलायतमा आज आम निर्वाचन हुँदै

एजेन्सी । बेलायतमा आज आमनिर्वाचन हुँदैछ । यसपल्ट आमनिर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, चुनाव पूर्व गरिएका सर्वेक्षणहरूले भने लेबर पार्टीले बहुमत ल्याउने आँकलन गरिएको छ । कन्जरभेटिभ पार्टीको नेतृत्व ऋषि सुनकले गर्नुभएको छ भने लेबर पार्टीको नेतृत्व कीर स्टर्मरले गरिरहनु भएको छ । लेबर…