एजेन्सी । इजरायलले लेबनानमा पछिल्लो पटक गरेको हवाई हमलामा ४७ जनाको मृत्यु भएको छ । लेबनानकोे बालबेक–हर्मेल प्रान्तमा गरेको आक्रमणमा ४७ जनाको मृत्यु भएको हो ।
आक्रमणमा परि कर्यौ घाइते भएका छन् । आक्रमणमा घाइते भएका २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उद्धारकार्य पनि जारी रहेको बताइएको छ ।
यता इजरायलले भने घटनाबारे अहलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन् । यसैबिच इटलीका रक्षा मन्त्री गुइडो क्रोसेटोले इजरायली फैजदारी अदालत आईसीसीले नेतान्याहूसहित ३ जनाविरद्ध पक्राउपुर्जी जारी गरे लगतै गुइडोको यो भनाइ सार्वजनिक भएको हो ।
प्रतिक्रिया दिनुहोस्