६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै


0
Shares

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।

हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।