एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना भएको हत्या प्रयासपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनुभएको छ । नर्थ क्योरोलिनामा गएराति चुनावी ¥यालीमा सहभागी हुनुभएका ट्रम्पले बुलेटप्रुफ सिसाले छेकिएको मञ्चबाट भाषण गर्नुभएको थियो । कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको चर्को आलोचना गर्नुभयो । अप्mगानिस्तानबाट अमेरिकी सेना…