एजेन्सी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जना मारिएका छन् । घटनामा ९ जना घाइते भएका छन् । प्रहरीले गोली चलाएको अभियोगमा सोही विद्यालयमा अध्ययनरत एक जना १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । कोल्ट ग्रे नाम गरेका ती विद्यार्थीलाई हत्याको अभियोगमा वयश्क नागरिकसरह मुद्दा चलाइँदैछ । जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशनले…