६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफविरुद्ध पक्राउ आदेश जारी

अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को वर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाब सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ । सरीफका पक्षमा वकालत गरेका कानूनविद् जाफिर खानले एएफपीलाई दिएको जानकारीअनुसार पाकिस्तानको अदालतले पूर्व प्रधानमन्त्री सरीफलाई जमानतमा छोड्न सकिने गरी भ्रष्टाचार सम्बन्धि विभिन्न दुई मुद्दामा…